तीन वर्षमा २३ गुणाले बढ्यो भारतमा विद्युत निर्यात, थप २५१ मेगावाट विद्युत निर्यात गर्न स्विकृत

काठमाडौं– अन्तरदेशीय व्यापार हेतु भारतको तोकिएको प्राधिकरणले नेपालका १२ वटा जलविद्युत परियोजनाहरुबाट थप २५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृत गरेको छ । नेपालले पहिलोपटक बिहारमा मध्यकालीन विद्युत बिक्री सम्झौतामार्फत विद्युत निर्यात गर्ने भएको छ । नेपालस्थित् भारतीय दूतावासले हालसम्म १६ परियोजनाबाट ६९० मेगावाट निर्यात गर्दै आएकोमा अब कुल २८ परियोजनाबाट ९४१ मेगावाट निर्यात हुने जनाएको…