काठमाडौँ - नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ हजार ७ सय रुपैयाँले घट्दै २ लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य ऐतिहासिक उच्च विन्दुमा पुग्दै प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यता, चाँदीको मूल्य भने बढेको छ। सोमबार…