१० महिनामा भित्रियो १२ खर्ब रेमिटेन्स

काठमाडौं– चालु आर्थिक वर्षको १० महिनामा ११ खर्ब ९८ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। आर्थिक वर्ष २०८०/८१ को साउनदेखि वैशाखसम्ममा ११ खर्ब ९८ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो । गत आर्थिक वर्ष २०७९/८० को १० महिनासम्म १० खर्ब पाँच अर्ब रेमिटेन्स भित्रिएको थियो। गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा १९.२ प्रतिशतले रेमिटेन्स बढेको हो ।…