परदेश १ – मा फेरी टिप्परको ठ’क्करबाट २ विद्यार्थीको मृ’त्यु !

विराटनगर महानगरपालिका–४ को विराटनगर–धरान सडक खण्डमा टि’प्परको ठ’क्करबाट २ जना मोटरसाइकलमा सवार विद्यार्थीको शनिवार मृ’त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरबाट इटहरीतर्फ गइरहेको को१ख ७३०९ नम्बरको टि’प्परले र सोही दिशातर्फ गइरहेको प्र२–०१–००१प १६०८ नम्बरको मोटरसाइकललाई महानगर स्वागतद्वारस्थित ठ’क्कर दिंँदा २ जनाको म’त्यु तथा १ जना घा’इते भएका छन् । मृ’त्यु हुनेमा सप्तरीको…