एमाले बागमती संसदीय दलले किरण थापालाई मुख्यमन्त्री प्रस्ताव गर्ने

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सांसद किरण थापालाई बागमती प्रदेशको मुख्यमन्त्रीका लागि प्रस्ताव गर्ने निर्णय गरेको छ। संसदीय दलका नेता जिएन थपलियाको अध्यक्षतामा सम्पन्न बैठकले थापालाई मुख्यमन्त्रीका रूपमा अघि बढाउने निर्णय गरेको हो। बैठकले बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई सरकारमा सहभागी हुन तथा सरकारलाई समर्थन गर्न आह्वान गर्ने…