भारतले नेपाली भूमि कालापानी, लिपुलेक क्षेत्रमा चीन जोड्ने सडक निर्माण गरेको विरोधमा दार्चुलाको नौगाड गाउँपालिकामा सयौँ युवाहरुले प्रदर्शन गरेका छन् । भारतले नेपालको स्भौगोलिक अखण्डतामाथि हस्तक्षेप गरेपछि युवाहरु प्रदर्शनमा उत्रिएको नौगाड गाउँपालिका वडा नम्बर १, साङपाङका युवा बिक्रम ठगुन्नाले जानकारी दिए । यही मिति २०७७ वैशाख २७ गते भारतीय गृहमन्त्री राजनाथ सिंहले कैलास मानसरोबर जाने…