जनकपुरधाममा रकम छरेर फरार नन्द-भाउजू पक्राउ……(भिडियो सहित)

जनकपुरधाममा रकम छरेर भाग्ने दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आमुना खातुन र अलिना खातुन छन् । नातामा उनीहरू नन्द-भाउजू हुन् । धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले रकम छरेर फरार दुवै महिलालाई जनकपुरधाम -७ स्थित निवासबाटै नियन्त्रणमा लिएको जानकारी दिए । https://www.youtube.com/watch?v=3oOpfN_CgpY&t=6s शुक्रबार जनकपुरधाम उपमहानगरपालिका–६ स्थित महावीर चोकमा १० रुपैयाँको…