कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको छ । चीन उद्गम भएर गत डिसेम्बरको अन्तिम सातादेखि फैलिएको कोरोनोबाट हालसम्म ५० हजार २ सय ३० मानिसको ज्यान गएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । https://www.youtube.com/watch?v=0KMft2LJyrk&t=1s कोरोनाबाट सबैभन्दा ठूलो मानवीय क्षति इटलीमा पुगको छ । प्राप्त पछिल्लो विवरणअनुसार, त्यहाँका १३ हजार ९ सय…