नयाँ पार्टी खोलेर राजनीतिमा आउँदै पूर्वडीआईजी रमेश खरेल, भ्रष्टहरुलाई सफाचैट गर्ने

रमेशप्रसाद खरेल सबै नेपालीहरुको मुखमा झुण्डेको नाम हो । भ्रष्टाचारका विरुद्ध लामो समय देखि आवाज उठाउँदै आउँनु भएका नेपाल प्रहरीका पूर्वडीआईजी खरेलले अब नयाँ दल खोल्‍ने पक्का भएको छ । पार्टी स्थापनाको उद्देश्यले उहाँले ‘हाम्रो नेपाल हामी नेपाली’ अभियान आफ्नै संयोजकत्वमा स्थापना गर्नुभएको छ । अभियानको औपचारिक घोषणा भने बिहीबार एक कार्यक्रमबीच हुने उहाँले जानकारी…