मुख्यमन्त्री Serdhan Rai ले मलाई जबजस्ती बलत्कार गर्यो भन्दै बालिका खड्का रुदै मिडियामा ……(भिडियो साहित)


दोलखाकी बालिका खड्काले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई आफ्नो पति भएको भन्दै काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा दर्ता गरेकी छन्।

‘नाता कायम गरी अंश दिलाइ पाऊँ’ भन्दै उनले शुक्रबार मुद्दा दिएकी हुन्। खड्काले दिएको मुद्दामा मुख्यमन्त्री राईले शारीरिक यातना दिएको र यौन दुर्व्यवहार गरी घरेलु हिंसा गरेको आरोप लगाएकी छन्।

खड्काले मुद्दा दिएको भोलिपल्ट मुख्यमन्त्री राईले प्रेस संगठन प्रदेश नम्बर १ ले गरेको कार्यक्रममा आफूविरूद्ध ठूलो धनराशी खर्च गरी षड्यन्त्र भएको बताएका छन्।