श्रीमतीसंग काठमाडौं स्थित पशुपतिनाथ मन्दिरको दर्शन गर्न गएका श्रीमानले उनलाई काठमाडौंमै छोडेर ह’राएको तीन वर्ष भइसक्यो । आफ्नो घर जान्छु तिमी बसीराख भनेर हिडेका श्रीमान अहिले सम्म फर्केर आएनन् । हराएको तीन वर्ष भइसक्दा पनि उनको हालखबर थाहा हुन सकेको छैन । महोत्तरीको वर्दिवासका अन्जना कटुवाल देवकोटाका श्रीमान ह’राएको तीन वर्ष भइसकेको छ । काठमाडौं…