सीधाकुरा जनतासँग’ कार्यक्रमले सुरुवातदेखिनै आम नागरिकसँग जोडिएका विषयलाई पहिलो प्रथमिकतामा राख्दै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चार वर्ष अगाडि नै तुइन विस्थापित गराउने घोषणा गरेपनि अहिले हुम्लाको खार्पुनाथस्थित कर्णाली नदी तर्नका लागि तुइनको विकल्प नै छैन, त्यो पनि प्रतिव्यक्ति एक सय रुपैयाँ तिरेर । हामीले तुइन चढ्न सय रुपैयाँ र सामग्री तार्न ५०…