गगन थापाले भने गोकुल बाँस्कोटाले राजीनामा दिएर मात्रै हुँदैन, प्रधानमन्त्रीमाथि पनि शंका छ …..(भिडियो सहित)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सेक्युरिटी प्रिन्टिङ प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता भए नभएको पुष्टि नभएसम्म आश्वस्त नहुने बताएको छ । उसले प्रधानमन्त्री ओलीमाथि पनि शंका रहेको भन्दै त्यसको निवारण हुनुपर्ने बताएको छ । सेक्युरिटी प्रिन्टिङ प्रकरणमा स्वीस कम्पनीका एजेन्टसँग मोलमोलाइको विषयमा गरेको संवाद बाहिरिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएपछि कांग्रेसले…