काठमाडौं । गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा घुसपैठ रहेको प्रमुख दलहरूले दाबी गर्दै आएका छन् । तर एउटा पक्ष भदौ २४ को विध्वंश २३ गते गोली चलेकाले भएको जिकिर गर्दै आएका छन् । यसमा रास्वपाले पनि त्यस्तै पैरवी गर्दै आएको छ । तर फागुन २१ को निर्वाचनमा संसद्, सिंहदरबार, सर्वोच्च अदालत जलाउनेलाई…