Logo

रोचक

विश्वको सबैभन्दा वृद्ध महिलाको ११७ वर्षको उमेरमा मृत्यु

काठमाडौं– विश्वको सबैभन्दा वृद्ध व्यक्ति मानिएकी वृद्धाको मृत्यु भएको छ । स्पेनकी मारिया ब्रान्यास मोरेराको १९ अगस्ट अर्थात् सोमबार निधन भएको हो । मारियालाई हाल विश्वको सबैभन्दा धेरै उमेरको व्यक्तिको उपाधी गिनिज वर्ल्ड रेकर्डले लेखेको थियो । उनको ११७ वषए १६८ दिनको उमेरमा मृत्यु भएको हो । उनी इतिहासमा आठौं

लत लगाएको भन्दै २४ वर्षे युवकले हाले सामाजिक सञ्जालविरुद्ध मुद्दा

काठमाडौं- क्यानडामा एक युवकले सामाजिक सञ्जालको लत लागेको भन्दै मुद्दा दायर गरेका छन् । क्यानडाका मोन्ट्र्यल शहरका २४ वर्षीय युवकले सामाजिक सञ्जालविरुद्ध मुद्दा दायर गरेका हुन् । उनले टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब, रेडिट लगायतका सामाजिक सञ्जाल विरुद्ध मुद्दा दायर गरेका छन् । क्यानडाको स्थानीय मिडिया सीटीभी टेलिभिजन नेटवर्कका अनुसार सामाजिक सञ्जालका

युद्धमा मारिएका इजरेली सेनाहरु मृत्युपछि पनि बन्दैछन् ‘बुबा’

एजेन्सी– इजरायल–हमास युद्धमा मारिएका इजरेली सेनाहरु मृत्युपछि पनि बुबा बन्दैछन् । इजेरलले शुक्राणुको संरक्षण गर्ने कानुनी व्यवस्थालाई खुकुलो बनाइदिएपछि युद्धमा मारिएका सेनाको परिवारले मृतकको वंशलाई अघि बढाउने चाहना व्यक्त गरिरहेका छन् । गत अक्टोबरको हमास हमलामा इजरायलका झण्डै बाह्र सयजना मारिएका थिए भने २५१ जनालाई बन्धक बनाएर गाजा लगिएको थियो।

जापानमा एउटा अचम्मको क्याफे, जहाँ प्यारालाइसिस भएकाहरु काम गर्छन्

एजेन्सी- प्यारालाइसिस आफैँमा एक जटिल समस्या हो । स्नायु आपूर्ति हुन नसकेर मांसपेशीमा आएको कमजोरी, शरीरको कुनै अंग वा भाग नचल्ने अवस्थालाई प्यारालाइसिस भनिन्छ । यस रोग लागेपछि बिरामीहरु सामान्य मानिस जसरि हिँडडुल गर्न सक्दैनन् । उनीहरुको शरिरका विभिन्न अङ्ग नचल्ने अवस्था पुग्छ । अधिकांश प्यारालाइसिसबाट ग्रसित बिरामीको दैनिक क्रियाकपालदेखि मलमुत्र

छालाको अस्पताल खोल्ने भन्दै बनाएको भवनमा चर्चको संगती सुरु भएपछि…

कैलाली- छालाको अस्पताल खोल्ने भन्दै स्थानीयलाई झुक्याएर खोलिएको चर्चको भवनमा धनगढी उपमहानगरपालिकाले डोजर चलाएको छ । स्थानीयलाई अस्पताल खोल्ने र वडासँग सेमिनार सञ्चालन गर्ने भन्दै अनुमति लिएर चर्च सञ्चालनमा ल्याइएको भवनमा मंगलबाट उपमहानगरले डोजर चलाएको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरामा जग्गा भाडामा लिएर उक्त भवन लेट मेईन

नेताहरुको मृत्युको कामना गर्दै अनुष्ठान गरिरहेको अवस्थामा ज्योतिष पक्राउ

काठमाडौं- केहिदिनअघि हवाई दुर्घटनाको योग छ भनेर चर्चामा आएका चर्चित ज्योतिषी तथा धार्मिक अभियन्ता पुष्कर खतिवडा आफ्नो निवासबाटै पक्राउ परेका छन् ।नेताहरुको मृत्युको कामना गर्दै अनुष्ठानको आयोजना गरेका उनी मन्त्रोच्चारण गर्दागर्दै घरैबाट पक्राउ परेका हुन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै विमान दुर्घटना हुनुभन्दा केही दिनअघि एक अन्तर्वार्तामा साउन र

जागिरको लागि अन्तर्वातामा जाँदा महिलाको अवैधानिक रुपमा गर्भपरिक्षण, १६ कम्पनीविरुद्ध मुद्दा

काठमाडौं- तपाई आफुले चाहेको जागिर पाउनको लागि अन्तर्वातामा जाँदै हुनुहुन्छ भने कस्ता तयारी गर्नुहुन्छरु रोजगारदाताले जागिरमा राख्ने उम्मेदवार छनोटका लागि विभिन्न विधिहरू अपनाएर अन्तर्वाता लिएका हुन्छन् । आफ्नो शैक्षिक योग्यता, अनुभव र सीपका कारण तपाई उक्त जागिरको लागि योग्य ठहरिन सक्नुहुन्छ । तर, तपाईँले जागिरको लागि अन्तर्वार्ता दिन जाँदा थाहै

अनन्त-राधिकाको पोष्ट वेडिङ लन्डनमा दुई महिनासम्म चल्दै

एजेन्सी– भारतका धनाड्य मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाहको पोस्ट वेडिङ लन्डनमा हुने भएको छ । विवाहअघि लामो समारोह र भन्यताका साथ विवाह भएको अनन्तको विवाहको चर्चा संसारभरि चलिरहेको छ । जुलाई १२ मा राधिका मर्चेन्टसँग विवाह गरेका अनन्तको पोस्ट वेडिङको तयारी सुरु भइसकेको छ। तयारीमा परिवारका सदस्य लण्डन पुगेका

भारतीय कार उपराष्ट्रपति कार्यालय अगाडी कसले छाड्यो ?

काठमाडौं– लैनचौरस्थित उपराष्ट्रपति कार्यालयको गेट अगाडि वेवारिसे अवस्थामा भारतीय गाडि फेला परेको छ । भारत तेलङ्गाना राज्यको टीएस०९युडी३९५५ नम्बरको सेतो रंगको सुजुकी कार त्यसरी प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको हो । दरबारमार्ग प्रहरीका अनुसार उक्त कार १० दिनअघि नै लैनचौरस्थित उपराष्ट्रपति कार्यालयको गेट अगाडि बेवारिसे अवस्थामा फेला परेको हो ।

भारतमा मजदुरले भेटे १ करोड २८ लाख पर्ने बहुमुल्य हिरा, भन्छन्, ‘सबैभन्दा पहिला पाँच लाख ऋण तिर्छु’

एजेन्सी- भारतको मध्यप्रदेशमा हालै एक मजदुरले खानीमा एउटा वहुमूल्य हिरा भेटेका छन् । पाँच लाख ऋणमा डुबेका उनले लाखौँ पर्ने हिरा भेट्टाएपछि उनको जीवन कायापलट हुने भएको छ । भारतको पन्नालाई हिराको भण्डारको लागि प्रसिद्ध मानिन्छ । यहाँका मजदुरहरु वहुमूल्य धातुको खोजी गर्न भाडामा जमिन लिएर काम गरिरहेका हुन्छन् ।