रजस्वला हुँदा पेट दुख्छ ? यस्तो गर्नुस्

रजस्वला (महिनावारी) को समयमा धेरै किशोरी तथा महिलाको तल्लो पेट र ढाड दुख्ने समस्या हुन्छ । यहि समस्याका कारण रजस्वला भएको समयमा महिलाहरु आफ्नो दैनिक काम समेत सहज रुपमा गर्न सक्दैनन् । रजस्वला हुँदा प्रत्येक मासिक चक्रभन्दा अगाडि रागरस अर्थात हर्मोनको मात्रामा आउने परिवर्तनले पाठेघरको भित्री तहमा सुक्ष्म रक्त नलीहरुमा फैलन बन्द हुन्छ । जसले…