आज वर्ष कै सबैभन्दा पवित्र दिन सोमबारे औंसी

साउनको पहिलो सोमबार पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनहरुको चहलपहल देखिएको छ । महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको चहलपहल बढेको हो ।साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । साउनको महिना शिव…