भारतको कर्नाटकको बेल्लारीमा एक महिला म’जदूरको भोकका कारण मृ’त्यु भएको छ । लकडाउन लगाइएपछि ती महिला बेंगलुरुबाट ४१२ किलोमिटर पर रहेको रायचुरका लागि पैदलै हिँडिन् । खाली खुट्टा भो’कप्यास सहँदै हिँडेकी उनको बाटैमा मृ’त्यु भयो । उनी ३०० किलोमिटर हिँडिसकेकी थिइन् । महिलाको नाम गंगाम्मा हो र उनी २९ वर्षकी थिइन् । लकडाउनपछि मजदूरी गर्न…