काठमाडौँ- गायिका एलिना चौहानको नाममा ठगी गरेको आरोप लागेका दीपक बराइलीले अभिनेता राजबल्लभ कोइरालालाई पनि हैरानीमा पारेका छन्। बराइलीले राजबल्लभलाई म्यासेन्जरमा फोन गरेर केही समयको लागि भिडिओ कल गर्न आग्रह गरेका थिए, र अभिनेता पनि त्यसलाई मानेर भिडिओमा सहभागी भए। तर, केही समयपछि बराइलीले उक्त भिडिओलाई आफ्नो टिकटक र फेसबुक स्टोरीमा राख्दै राजबल्लभसँगको मित्रता देखाउने…