मंगलबार खासगरी गणेश र हनुमानको आराधना गरिन्छ । यस दिन गणेशजीको आराधना गरे सम्पन्नत तथा सन्तान सुख मिल्ने र हुनमानको आराधना गरे हरेक कष्ट निवारण हुने गर्दछ ।यसरी मंगलबारको दिन भगवानको आराधना गरे लाभै लाभ मिल्नेछ । तथापी केहि कामहरु भने मंगलबारको दिन गर्न वर्जित गरीएको छ । धर्मशास्त्रका अनुसार मंगलबारको दिन ति काम गरेमा…