अवस्य पढ्नुहोला : पुजा गरेपछि यो एक मन्त्र पढ्नुहोस जस्ले तपाईको जीवन बदलिदिनेछ !

कर्पूरगौरं करुणा वतारं संसारसारं भुजगेन्द्र हारम् सदावसन्तं हृदयारविन्दे भवं भवानीसहितं नमामि ।। भगवानशिवको एक मन्त्रहामीमध्ये धेरैले सुनेका छौं । कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारम् सदावसन्तं हृदयारविन्दे भवं भवानीसहितं नमामि । विघ्न बल्ली सबै नाश, विश्वमा छर मङ्गल । गणेश वन्दना गर्छु बुद्धि देऊँ समुज्जल । यसको अर्थ लाग्छ — कपूरजस्तो सेतो वर्ण भएका, करुणा र दयालुताकाअवतार,…