भारतको मुजफ्फरपुरमा ९ वर्षीया बालिकाको पेटबाट कपालको ठूलो डल्लो निकालियो

काठमाडौँ- भारतको बिहार राज्यको मुजफ्फरपुर जिल्लामा एक चिकित्सकीय चमत्कारको घटना घटेको छ, जहाँ डाक्टरहरूले एक ९ वर्षीया बालिकाको पेटबाट एक किलो कपालको डल्लो निकालेका छन्। शल्यक्रिया दुई घण्टासम्म चलेको थियो, र यसले चिकित्सकहरूलाई आश्चर्यचकित पारेको छ। यो बालिका तीन वर्षको उमेरदेखि कपाल टिपेर खाने बानी गरेकी थिइन्। सुरुमा टाउकोको कपाल उखेलेर खाने यस बानीको बारेमा…