आज २०७६ साल माघ १४ गते मङ्गलवार, तदअनुसार जनवरी २८, २०२०, आजको महावाणी - यदी तपाईंले आफैँसँग मित्रता गर्नुभएको छ भने तपाईं कहिले एक्लो महसुस गर्नुहुन्न। - मैक्सवेल माल्ट्ज तपाइको आज, मेष - आज आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । समस्या सुल्झाउन सकिनेछ । शुभकार्यको चर्चापनि चल्नेछ…