काठमाडौं- अस्ट्रेलियामा बस्ने एक नेपाली युवतीको भएको भनी दावी गरिएको अश्लील भिडियो सामाजिक संजालमा भाइरल भएसँगै नेपाल प्रहरीले ती युवतीका आफन्तको खोजी थालेको छ । प्रहरीको साइबर ब्यूरोले ती युवती नेपाली भएको दावी सत्य भएको हुन सक्ने सम्भावनाका आधारमा नेपालमा उनका आफन्तबारे खोजी सुरु गरेको हो । साइबर ब्यूरो स्रोतका अनुसार युवतीका तर्फबाट कुनै किसिमको…