अनुहारमा देखिने कालो दागले हैरान हुनुहुन्छ भने अब समस्याको सामाधान आइसकेको छ । कालो दाग हटाउनको लागि अब धेरै तनाव लिन पर्दैन । सामान्य प्रकृया पुरा गरेको खण्डमा पनि अनुहारमा देखिएको कालो दाग सजिलै हट्न सक्छ । हरेक रात सुत्नुअघि अनुहारमा जैतुनको तेल लगाउनुस्। यसले अनुहारलाई नरम बनाउँछ। यसले छालामा जमेको कालो दाग कम गर्न…