बलिउड अभिनेत्री माहिका पोर्न फिल्म खेल्न तयार, पोर्नस्टार डेनी डीसँग यौनसम्बन्ध राख्ने चाहना

आफ्नो अभिव्यक्तिका कारण चर्चामा आइरहने टेलिभिजन नायिका माहिका शर्मा अहिले फेरि बोल्ड अभिव्यक्ति दिएकी छन् । जस कारण उनी लाइमलाइटमा छाएकी छिन् । नायिका माहिकाले आफू पोर्नस्टारसँग यौनसम्बन्ध राख्न कुनै समस्या नरहेको बताएकी हुन् । एक अन्तर्वार्तामा उनले बेलायती पोर्नस्टार डेनी डी र पाकिस्तानी क्रिकेटर शाहिद अफरिदीसँग यौनसम्बन्ध स्थापित गर्न कुनै समस्या नभएको बताएकी हुन्…