सोल– शुन्दरी प्रतियोगिता भन्ने बित्तिकै शुन्दर अनुहार र सुगठीत शरिर भएका महिलाले प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्छन् भन्ने भाष्य छ । तर दक्षिण कोरियामा मिस युनिभर्स प्रतियोगिताकी प्रतिस्पर्धी यस्ती छिन्, जो देख्दै र सुन्दै आएका शुन्दरीभन्दा निकै भिन्न छिन् । ती हुन् दक्षिण कोरियाकी चोई सुन–ह्वा । ८० वर्षीया उनी दक्षिण कोरियाबाट उपाधिको लागि प्रतिस्पर्धा…