यसिं थनेगु’ (इन्द्रध्वजोत्थान) सम्पन्न : जात्राका औपचारिक कार्यक्रम सुरु

आज ‘उपाकु वनेगु’ दिवंगत भएका व्यक्तिको सम्झनामा माटोको काँचो पालामा बत्ती बालिने काठमाडौँ । आज विहान ८ बजेर २६ मिनेटको साइतमा ‘यसिं थनेगु’ (इन्द्रध्वजोत्थान) सम्पन्न भएको छ । हनुमानढोका कागेश्वरी मन्दिर नजिक कालभैरव अगाडि यसिं उठाइएको हो । उठाइएको यसिंमा ८ वटा काठका टुक्रा राख्ने चलन छ । यस कार्यमा न्हय्स नाय, चस्वाद्वँ टोलका मानन्धर…