काठमाडौँ- गायक टाटालू आमिर होसेन माध्सोउद्लू ३७ वर्षीय हुन् । गायक टाटालू ईशनिन्दा पैगम्बर मोहम्मदको निन्दा गरेको अभियोगमा दोषी ठहर भएका छन्। इरानको सर्वोच्च अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको छ। सुरुवातमा उनलाई ५ वर्षको जेल सजाय दिइएको थियो। अभियोजनकर्ताहरूले यस फैसलाको विरोध गर्दै पुनरावलोकनका लागि याचिका दायर गरे।सर्वोच्च अदालतले मुद्दा रि(ओपन गर्दै मृत्युदण्डको फैसला सुनायो।…