कुलमान घिसिङलाई नेपाल जनजाति आदिवासी महासङ्घले पोर्चुगलमा गर्यो भव्य स्वागत

नेपाल जनजाति आदिवासी महासङ्घ पोर्चुगलद्वारा आयोजित नागरिक अभिनन्दन कार्यक्रमको लागि ‘उज्यालो नेपाल’को परिकल्पनालाई साकार पार्ने नायक तथा नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ पोर्चुगल पुग्नुभएको छ। उहालाई त्यहा आदिवासी जनजाति महासंघ, पोर्चुगलको आयोजनामा हुने एक विशेष कार्यक्रममा सहभागी हुन जानु भएको हो l शुक्रबार स्पेनको कोष्टा ब्लाङ्कामा आयोजित कार्यक्रम सकेर लिस्बन पुगनु भएको…