बलिउड अभिनेता सलमान खानको नेपालमा आयोजना हुने भनिएको सांगीतिक टुर ‘दबंग टुर रिलोडेड’ फेरि सरेको छ । १४ जेठमा दशरथ रंगशालामा हुने भनिएको टुर अन्तिम समयमा आएर आयोजक पक्षले स्थगित गरेको हो । मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोजक ओडीसी इन्टरटेन्मेन्टले चुनावका कारण टिकट बिक्रीमा प्रभाव परेको र वर्षाको समय भएकोले कार्यक्रम अहिलेलाई स्थगित गरिएको…