मेरिल्याण्डका नेपाली समुदायद्वारा हिमानी शाहलाई भब्य स्वागत

अमेरिकाको भ्रमणमा रहनु भएकी हिमानी शाहलाई मेरिल्याण्डका नेपाली समुदायहरुले भब्य स्वागत गरेका छन् । गत जनवरी १९ बुधबारका दिन राती मेरिल्याण्ड राज्यको सिल्भर स्प्रिन्ग्स स्थित घर ए कवाब नामक चमेना गृहमा संचालक तथा सामाजिक अभियन्ता लोक नाथ तिवारीले आयोजना गर्नु भएको स्वागत ,सत्कार तथा भेटघाट कार्यक्रममा हिमानी शाह लगायत अन्य अतिथिहरुलाई भब्य स्वागत गरिएको छ…