अमेरिकाको टेक्ससमा श्रीमती र छोरालाई गोली हानी ललितले गरे आत्महत्या

काठमाडौं । अमेरिकाको भर्जिनियामा एक नेपाली परिवारका चारजना मृत फेला परेको दुई महिना बित्न नपाउँदै फेरि एक नेपाली परिवारको दुःखद अन्त्य भएको छ । टेक्सस राज्यको डालास सहरमा बस्दै आएका एक नेपालीले श्रीमती र तीन वर्षीय छोरालाई गोली हानेर हत्या गरेर र आफूले आफैलाई पनि गोली हानी आम्तहत्या गरेका छन् । ५३ वर्षीय ललितले श्रीमती…