कोभिट-१९ कोरोनाको खोप निर्माणमा अमेरिकालाई मिल्यो अहिले सम्मकै धेरै ठुलो महत्त्वपूर्ण सफलता अमेरिकामा परीक्षण गरिएको पहिलो कोभिड–१९ को खोपबाट मानिसको प्रतिरक्षा प्रणालीमा ठीक त्यस्तै फाइदा देखिएको छ, जसको आशा वैज्ञानिकहरुले गरेका थिए । अब यो खोपको अहम परीक्षण गरिनेछ । अमेरिकाका शीर्ष विशेषज्ञ डा. एन्थोनी फाउचीले समाचार एजेन्सी एसोसिएटेड प्रेससँग भने, ‘तपाईंले यो कुरालाई जति…