काठमाडौं, २७ मंसिर । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ अदालत परिसरबाट फेरि पक्राउ परेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थिको इजलासले प्रसाईँलाई ४० हजार धरौटीमा छाड्ने आदेश दिएको थियो । प्रसाईँले धरौटी बझाउनेवित्तिकै उनी आदलत परिसरबाट पक्राउ परेका हुन् । उनलाई आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धानका लागि फेरि पक्राउ गरिएको हो । प्रहरीको…