पृथ्वीराजमार्गको कृष्णभीरमा वैकल्पिक ट्रयाक निर्माण सुरु

काठमाडौँ । त्रिशूली नदीमा आएको बाढीले पृथ्वीराजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि नयाँ ट्रयाक खोल्ने काम सुरु गरिएको छ। भदौ १० गतेको बाढीले सडकको ठूलो हिस्सा कटान गरेपछि उक्त खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडक विभागले आवागमन सहज बनाउन वैकल्पिक ट्रयाक निर्माण अघि बढाएको हो। नयाँ ट्रयाक तयार भएपछि पृथ्वीराजमार्गलाई पुनः सञ्चालनमा ल्याउने तयारी…