काठमाडोँ- बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी र संगठित अपराध कसुरमा प्रतिवादीलाई परिवारको जिम्मा लगाउने निर्णयमा सरकारी वकिलले प्रश्न उठाएका छन्। जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलले थुनछेक बहसको समयमा भने, ूप्रत्यक्ष रूपमा सहकारीको रकम खर्च गरेको स्पष्ट देखिएका अभियुक्तलाई बहस नै नगरी परिवारको जिम्मा लगाउने निर्णय किन गरियोरुू उनले थप…