नेताहरुको मृत्युको कामना गर्दै अनुष्ठान गर्ने ज्योतिष पुष्कर खतिवडालाई ३ दिन थुनामा राख्न अनुमति

काठमाडौं- सामाजिक सञ्जालमा चर्चित ज्योतिषी तथा धार्मिक अभियन्ता पुष्कर खतिवडालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले विद्युतीय कारोबार कसुरमा उनलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको हो । मृत्यूको लागि यमराजको पूजा गर्ने भन्दै सोमबार खतिवडाले अनुष्ठानको आयोजना गरेका थिए । जहाँ उनले पूजा सामग्रीहरूको बीचमा…