सिमलतालमा बेपत्ता बस खोज्दा हराएको चुम्बक भेटियो, बसभने अझै भेटिएन

काठमाडौं– सिमलताल दुर्घटनामा बेपत्ता बस खोजी गर्ने क्रममा त्रिशूलीमा हराएको चुम्बक फेला परेको छ। बस खोज्ने क्रममा हराएको भारतीय उद्धार टोलीले ल्याएको १९ किलोको चुम्बक आइतबार आइतवार काभ्रेघाटस्थित नारायणी नदीमा फेला परेको हो। चुम्बकसँगै लाइफ ब्वाइ ट्युब पनि फेला परेको छ। बस खोजी गर्नका लागि नेपाल आएको भारतीय टोली आइतवार नै फर्किसकेका छन्। गत असार…