युक्रेनका राष्ट्रपतिले भने, ‘दुस्मनको निशानामा सबैभन्दा पहिला म, त्यसपछि मेरो परिवार’

युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले पनि रुसले आफूहरुलाई नष्ट गर्न चाहेको बताएका छन् । एक भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले भने, ‘रुसले युक्रेनका प्रमुखलाई नष्ट गरेर राजनीतिक रुपमा नष्ट गर्न चाहन्छ । दुस्मनको निशानामा सबैभन्दा पहिला म छु र दोस्रो नम्बरमा मेरो परिवार रसियाले युक्रेनका राष्ट्र प्रमुखलाई नष्ट गरे यहाँको राजनीतिलाई तहसनहस पार्न चाहेको राष्ट्रपतिले दाबी गरे…