वडाध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा

महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष शम्भुप्रसाद यादवविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार यादवविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। सोही वडामा रहेको सुब्बा पोखरी ठेक्काबापत बुझाउनुपर्ने रकम नबुझाइ ३५ लाख २१ हजार २०४ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीमाथि मुद्दा दायर गरेको हो। https://www.youtube.com/watch?v=YCvfMEEK5AU उनीसँग त्यति…