अस्ट्रेलियामा रहेर ट्राभल व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुले नेपालीहरुको उद्दारलाई तीब्रता दिएका छन् । उनीहरुले चौथो पटक नेपाल राजदुतवाससँग समन्वय गरि सेप्टेम्बर २७ तारिखमा सिंगापुर एअरलाइन्समार्फत ५ शिशुसहित १४७ जना नेपालीलाई उद्दार गरी नेपाल पठाएका छन् । नेपाल फर्किने नागरिकहरु अस्टेलियाको विभिन्न राज्य र न्यूजल्याण्डबाट स्वदेश फर्किएका छन् । उद्दार कार्यमा संलग्न ट्राभल एजेन्सीहरुमा यती…