आज आइतबार थप ७ सय ४३ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुनो संख्या ७५ ले घटेको छ । https://www.youtube.com/watch?v=FmHrisvaYxQ २४ घण्टा याता ७४३ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौँमा १७७, सुनसरीमा २३, धनुषमा ५, पर्सामा ३४, बारामा ९४, रौतहटमा ५, सप्तरीमा १५, सर्लाहीमा ८,…