दुखद खबर : प्लाज्मा थेरापीबाट उपचाररत धरानका कोरोना संक्रमितको मृत्यु !

प्लाज्मा थेरापीबाट उपचाररत धरानका ६८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। विपी प्रतिष्ठानमा उपचाररत उनको आइतबार बेलुका साढे ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए। धरान-८ निवासी उनलाई गत साउन ३० गते भर्ना गरिएको थियो। https://www.youtube.com/watch?v=hq-su68hVqg भर्ना गर्दा नै उनको अवस्था गम्भीर देखिएपछि अस्पतालले उनको प्लाज्मा थेरापीबाट उपचार अगाडि बढाएको…