टोखा नगरपालिका–१० स्थित गोंगबु गणेशस्थानमा बस्दै आएका दाङका कृष्णबहादुर बोहराले नक्कली फेसबुक आईडी बनाएर न’ग्न तस्वीर सार्वजनिक गरेपछि आवेशमा आएर ह’त्या गरेको अभियुक्त कल्पना मुडभरी पौडेलले बताएकी छन् । प्रहरीसँगको बयानमा पौडेलले मृ’तक बोहोराले नक्कली फेसबुक आईडी बनाएर न’ग्न त’स्वीर सार्वजनिक गरेपछि शनिबार कोठामा बोलाएर दहीचिउरा खुवाएको बयान दिएकी छन् । दहीचिउरासँगै भो’ड्कामा न’शालु पदार्थ…