बेरोजगार युवालाई रोजगारीको अवसर दिन विश्व बैंकले नेपाललाई १४ अर्ब रुपैयाँ सहयोग गरेको छ । सो रकम युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामार्फत परिचालन गरिनेछ ।यसलाई प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आबद्ध गरी आगामी चार वर्षसम्म सञ्चालन गरिनेछ । बेरोजगार युवालाई सिप तथा क्षमता अभिवृद्धि गर्न रोजगार सृजना गर्न ल्याइएको आयोजनाको आज शुभारम्भ भएको छ । सो…