गोंगबु प्रकरण : स्लिपिङ ट्याबलेट खुवाएर हत्या !

दाङ घर भई काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहरालाई कल्पना मुडभरी (पौडेल)ले दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि हत्या गरेको पाइएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार बोहोरा लठ्ठिएपछि कल्पनाले अण्डकोषमा हम्मरले प्रहार गरेकी थिइन् । https://www.youtube.com/watch?v=k6iVKU-KUew त्यसपछि सलले घाँटी कसेर हत्या गरेकी थिइन् । बोहोरा मरेको…