गोङ्गबुमा फेलापरेको शव पहिचान गर्न प्रहरी लाइ हम्मे हम्मे ! १ हजार घर सर्च अप्रेसन

गोङ्गबु चोकबाट गणेश मन्दिरतिर छिर्दा करिब एक सय मिटर पार गरेपछि अर्को सकडमार्ग आउँछ । टोखा नगरपाालिका–१० स्थित त्यो नवज्योती मार्ग हो । आईतरबार विहान सात बजेतिर त्यहि नवज्योती मार्गमा एउटा शव भेटियो । करिब ४०–४५ उमेर समूहका पुरुषको सो शव पहिचान हुन सकेको छैन । मृत शरीरको मुख्य भाग एउटा सुटकेशमा थियो । प्रहरीको…