भारतीय विदेश मन्त्रालयले भगवान गौतम बुद्धको जन्मभूमिबारेमन्त्री स जयशंकरएको विवादास्पद अभिव्यक्ति सच्याएको छ। जयशंकरको अभिव्यक्ति साझा बौद्ध विरासतको सन्दर्भमा भएको विदेश मन्त्रालयले बताएको छ । उसले भनेको छ, ‘यसमा कुनै शंका छैन कि गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ ।’ https://www.youtube.com/watch?v=MS3al3lXPJc जयशंकरले एक भर्चुअल सम्मेलनमा बुद्ध महान भारतीय भएको बताएका थिए । प्रतिउत्तरमा…