सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकास्थित चोकर्मा हिमताल फुटेको छ । गत शुक्रबार ताल फुटेपछि सोलु खोलामा पानीको बहाव बढेको नगर प्रमुख नाम्गेल जाम्बु शेर्पाले जानकारी दिए । तालको पानीले रिङ्मु, बेनी, व्यासी लगायतका वस्ती जोखिममा रहेको शेर्पा बताउँछन् । सल्लेरीबाट करिब ३० कोश उत्तरपूर्वमा रहेको चोकर्मा क्षेत्रमा हेलिकप्टरमार्फत जाने प्रयास भइरहेको उनले जानकारी दिए । https://www.youtube.com/watch?v=O_FtgcL5bqU सोलुदुधकुण्ड–१…